‘ए’ डिभिजन लिग : खुमलटार र हिमालयन शेर्पा विजयी
ukaalo.com · Fri May 05 21:55:40 GMT 2023
काठमाडौँ– राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)