हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
deshsanchar.com · Thu Jun 25 17:15:14 GMT 2026

सुरुङ्गा (झापा) – झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन। बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्याउने क्षतिका कारण कृषक प्रभावित भएका छन्। तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)