एथ्लेटिको मड्रिडलाई हराउँदै लिभरपूलको जित
ratopati.com · Wed Sep 09 22:32:14 GMT 2026
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान भएको खेलमा लिभरपूलले एथ्लेटिको मड्रिडमाथि २–१ गोल अन्तरको जित निकालेको छ ।
खेलमा पहिलो अग्रता भने पाहुना टोली एथ्लेटिको मड्रिडले लिएको थियो । खेलको १७औँ मिनेटमा मार्कोस योरेन्टेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)