नक्कली नागरिकता बनाउँदै बेच्ने गिरोहलाई नै समात्यो प्रहरीले
setopati.com · Thu Jul 09 09:09:12 GMT 2026

विराटनगरमा मजदुरी गर्दै आएकी मनिषा कामत बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन्। उनी राष्ट्रिय परिचय पत्र बनाउनका लागि त्यहाँ पुगेकी थिइन्।
आफ्नो साथमा रहेको १०२२/३०० नम्बरको नागरिकता उनले कर्मचारीलाई दिइन्। कर्मचारीहरुले उनको नागरिकता रुजु गरे। त्यहीबेला थाहा भयो− उनको नागरिकता नै नक्कली रहेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)