कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्रीलाई जोखिम [फोटोफिचर]
lokaantar.com

संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ ।
फुटपाथ निर्माण गरिएका केही स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रु जोखिम मोलेर सडकको किनार हुँदै हिँड्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)