स्लोभान ब्रातिस्लाभामथि पिएसजीको ६-१ गोलको सानदार जित, फेरान टोरेसको ह्याट्रिक
ratopati.com · Wed Sep 09 22:36:51 GMT 2026
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्लोभान ब्रातिस्लाभामथि ६–१ गोल अन्तरको फराकिलो र सानदार जित निकालेको छ ।
पिएसजीको जितमा फेरान टोरेसले ह्याट्रिक पूरा गरे । उनले खेलको ३१ औँ, ४७ औँ र ५७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक गरेका हुन् । यसैगरी, उस्मान डेम्बेलेलले पनि खेलको १७ औँ र २३ औँ मिनेटमा दुई गोल गरे भने फबियन रुइजले ८८औँ मिनेटमा टोलीका लागि अर्को एक गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)