खुस्बुको कटाक्ष- रास्वपाको मौनता इतिहासले लाचारीपनमा दर्ज गर्दैछ
onlinekhabar.com · Thu Jul 09 09:10:04 GMT 2026

२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे मौनता तोड्न रास्वपासँग आग्रह गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले रास्वपासँग यस्तो आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)