निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले भने– इन्जिनियर कागजमा मात्रै नराख्नू
baahrakhari.com · Thu Jul 09 09:12:28 GMT 2026

काठमाडौं । निर्माण व्यवासायीले लाइसेन्स लिँदा कागजमा मात्रै इन्जिनियर देखाउने गरेको प्रति प्रधानमन्त्रीले चासो लिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँगको छलफलमा उनले कागजमा मात्रै इन्जिनियर हुने समस्यामा चासो दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)