मार्टिन ओडेगार्डको निर्णायक गोलमा नापोलिबिच आर्सनलको सङ्घर्षपूर्ण जित
ratopati.com · Wed Sep 09 22:40:53 GMT 2026
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा इटालीयन क्लब नापोलिलाई पराजित गर्दै इङ्ग्लिस क्लब आर्सनलले १–० गोलको सङ्घर्षपूर्ण जित निकालेको छ ।
प्रतिस्पर्धात्मक बनेको यस खेलमा पहिलो हाफसम्म दुवै टोलीबाट गोल हुन सकेको थिएन । तर, खेलको ७५औँ मिनेटमा आर्सनलका कप्तान मार्टिन ओडेगार्डले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको यही एकमात्र गोल आर्सनलको जितका लागि पर्याप्त बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)