चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
barnanmedia.com · Wed Jun 17 23:31:04 GMT 2026

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिक बुधबार राति सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार राति ९ बजे सडकमाथिबाट सुख्खा पहिरो खसेपछि उक्त सडक खण्डमा सवारी आवागमन प्रभावित भएको हो। पहिरो झर्ने क्रम जारी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)