प्रदर्शनअघि नै 'रामायण'को रेकर्ड, वितरण अधिकार ३५० करोड भारूमा बिक्री
setopati.com · Thu Jul 09 09:24:00 GMT 2026

बहुप्रतीक्षित भारतीय फिल्म 'रामायण' को वितरण अधिकार महंगो मूल्यमा बिक्री भएको छ।
निर्माता तथा निर्देशक करण जोहरको धर्मा प्रोडक्सन्सले ३५० करोड भारूमा फिल्मको हिन्दी संस्करणको वितरण अधिकारी खरिद गरेको दाबी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)