भोटेकोशी बाढीमा नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
nepalsamaya.com · Thu Aug 27 08:38:12 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)