बाढी पीडितको राहतका लागि त्रिविका पदाधिकारी, प्राध्यापक र कर्मचारीको तलब कट्टा गरिने
ratopati.com · Fri Aug 28 14:18:23 GMT 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो जनशक्तिबाट रकम सङ्कलन गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको छ।
गत भदौ १० गते तिब्बतबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लामा ठुलो जनधनको क्षति पुर्याएपछि विश्वविद्यालयले सहयोग स्वरूप यो कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)