रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा रु.२५ लाख सहयोग
corporatenepal.com · Thu Aug 27 08:33:20 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत रु. १५ लाख गरी कुल रु.२५ लाख सहयोग गर्ने निर्णय गरिएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)