भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला, २ हजार ३८१ जना सम्पर्कविहीन
canadanepal.com · Fri Aug 28 14:20:32 GMT 2026

काठमाडौँ - रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुगेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासी (पूर्व) मा १३४ र नवलपरासी (पश्चिम) मा २८ जनाको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)