कामपा प्रहरी भन्छ: हामीले ह्वील लक गर्यौं, करिब एक घण्टापछि आत्मदाहको प्रयास भएछ
newsofnepal.com · Thu Jul 09 09:41:11 GMT 2026
काठमाडौं ।
काठमाडौं महानगर प्रहरी बलका प्रहरीले मोटरसाईकलको ह्वील लक लगाएको विषयमा विवाद हुँदा एक युवकले आत्मदाहको प्रयार गरेका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवालिन आएका मुगुका २५ वर्षिय गणेश नेपालीले सवारी ह्वील लक गर्दा जरिवाना तिर्दिन भन्दै महानगरप्रहरीसंग विवाद गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)