नवलपुरमा भेटिएका ११० शवमध्ये ४९ जिल्ला बाहिर पठाइयो
barnanmedia.com · Fri Aug 28 14:14:55 GMT 2026

रसुवा बाढीले बगाएर नारायणी नदीमा ल्याएका शवमध्ये ४९ वटा शव जिल्ला बाहिर पठाइएको छ ।
नारायणी नदीको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)तर्फको भागमा भेटिएका शव जिल्लामा व्यवस्थापन गर्ने ठाउँ अभावका कारण पहिचान र परीक्षणका लागि जिल्ला बाहिर पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)