जलविद्युत आयोजनाका टनेलमा फसेकाहरूको उद्धारका लागि विशेष अभियान
baahrakhari.com · Fri Aug 28 14:17:13 GMT 2026

काठमाडौं । सरकारले जलविद्युत आयोजनाका टनेलमा फसेका कर्मचारीहरूको उद्धारका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
त्रिशुली 'थ्री ए', त्रिशुली 'थ्री बी,' त्रिशुली-१ लगायतका आयोजनामा फसेकाहरूको उद्धारमा नेपाली सेनाका दक्ष प्राविधिक र विशेष उपकरणको प्रयोग गरी उद्धारको काम गर्न लागिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)