राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
himalpress.com · Thu Jul 09 09:52:02 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक बिहीबार सम्पन्न भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)