कामना सेवा विकास बैंकद्वारा श्री जन ज्योति माध्यमिक विद्यालयमा सहयोग हस्तान्तरण
arthasarokar.com · Thu Jul 09 09:50:18 GMT 2026
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका-१५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)