राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
ratopati.com · Thu Jul 09 09:53:45 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधि सभामा फिर्ता जानेछ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)