शिक्षा क्षेत्रमा ठूलो सुधारको तयारी : Consultancy र Foreign Affiliated College अब कडा नियमनमा
barnanmedia.com · Mon May 25 04:33:32 GMT 2026

काठमाडौं । नेपाल सरकारले शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था नियन्त्रण गर्न एकैपटक तीन महत्त्वपूर्ण कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ।
सरकारले नयाँ शिक्षा नियमावली, शैक्षिक Consultancy नियमन गर्ने कानून तथा Foreign Affiliated College लाई नियमन गर्ने छुट्टै नियमावली ल्याउने तयारी अघि बढाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)