हेटौँडा–ढल्केवर प्रसारणलाइनको अवरोध हट्यो
baahrakhari.com · Thu Jul 09 09:55:05 GMT 2026

काठमाडौं । हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइन आयोजनाको निर्माणमा देखिएको कानुनी तथा प्रक्रियागत अवरोध हटेको छ ।
मन्त्रिपरिषद्ले आयोजना प्रभावित वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि सन् २०१२ देखि रोकिएको निर्माण कार्य पुनः अघि बढ्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)