राप्ती आँखा अस्पताललाई शल्यक्रिया भवन हस्तान्तरण
gorkhapatraonline.com · Mon May 25 04:44:04 GMT 2026

तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको राप्ती आँखा अस्पतालले शल्यक्रिया भवन प्राप्त गरेको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत अस्पतालमा शल्यक्रिया भवन निर्माण गरिएको हो ।
भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा चार करोड २४ लाख ३८ हजार रुपैयाँको लागतमा शल्यक्रिया भवन निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)