साफ महिला च्याम्पियनसिप २०२६ आजदेखि: उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै
nepalviews.com · Mon May 25 04:54:49 GMT 2026
काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता 'साफ महिला च्याम्पियनसिप २०२६' सोमबारदेखि भारतको गोवामा सुरु हुँदैछ। गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा आज दिउँसो ४:४५ बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज भुटानको सामना गर्दैछ।
आगामी मे ३१ मा हुने दोस्रो खेलमा नेपालले श्रीलङ्काको सामना गर्नेछ । यसपटकको च्याम्पियनसिपमा दक्षिण एसियाका ६ वटा देशले सहभागिता जनाएका छन्। समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलङ्का छन् भने समूह ‘बी’मा आयोजक भारत ,
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)