राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकले गर्यो कार्यविधि–२०८३ अनुमोदन
canadanepal.com · Thu Jul 09 10:05:02 GMT 2026

काठमाडौं — प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।
बैठकले ‘चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ। आयोगका अनुसार उक्त कार्यविधिले कोष सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)