तनहुँमा बर्डफ्लुको जोखिम बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह
halokhabar.com · Thu Jul 09 10:16:00 GMT 2026

×
दमौली (तनहुँ), २५ असार । तनहुँमा बर्डफ्लु संक्रमण भित्रिन सक्ने जोखिम बढेको भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन कृषक, पक्षी व्यवसायी, उपभोक्ता तथा सरोकारवालालाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)