सरकारको १०० दिन: सुशासन, भ्रष्टाचार नियन्त्रण र डिजिटल शासनमा जोड
newsofnepal.com · Thu Jul 09 10:22:16 GMT 2026

काठमाडौँ ।
सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह तथा डिजिटल शासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)