टाटाले छाडेर गएको खर्बौंको सम्पत्ति सम्हाल्ने सौतेनी भाइ को हुन् ?
clickmandu.com · Fri Oct 11 16:48:16 UTC 2024

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधनभन्दा पहिलेदेखि नै उनको उत्तराधिकारी को बन्छ भनेर चर्चा हुने गरेको थियो । किनकि रतन टाटाले विवाह गरेका थिएनन् । अन्तत: टाटा समूहको खर्बौं रुपैयाँको विरासत अब रतनका सौतेनी भाइ नोयलले सम्हाल्ने भएका छन् । को हुन् नोयल ?
एजेन्सी । प्रसिद्ध उद्योगपति रतन टाटाको यही ९ अक्टोबरमा ८६ वर्षको उमेरमा निधन भयो । उनको निधनमा विश्वभरबाट विभिन्न व्यक्तिहरुले दुख व्यक्त गरे । धेरैले उनलाई सम्झिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)