सुकुमवासीलाई गाँस, बास र कपास माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
onlinekhabar.com · Thu Jul 09 09:59:39 GMT 2026

काठमाडौं । सुकुमवासीलाई गाँस, बास र कपासको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै विभिन्न दलनिकट संगठनहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्व सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न, गाँस, बास र कपासको प्रत्याभूतिको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)