प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने
khabarhub.com · Thu Jul 09 10:24:39 GMT 2026

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)