प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
barnanmedia.com · Thu Jul 09 10:20:13 GMT 2026

प्रतिनिधिसभाका सांसदहरुले सडक दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, नदी कटान तथा डुबान नियन्त्रणलगायत समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका बिजुलीको खम्बा नहटाउँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)