सकियो ‘क्याप्टेन साब’ को छायांकन
nagariknews.nagariknetwork.com · Thu Jun 18 00:25:49 GMT 2026

चलचित्र ‘क्याप्टेन साब’ को छायांकन सकिएको छ। दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो।
पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो। दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो। चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)