तुइन खोलाको पहिरो पन्छाइयो, नारायणगढ–मुग्लिन खण्ड दुईतर्फी सञ्चालनमा
setopati.com · Thu Jun 18 00:41:00 GMT 2026

नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)