प्रधानमन्त्री शाहले विधेयक प्रस्तुत गर्नेसहितका कार्यसूची ,दुवै सदनको बैठक बस्दै
barnanmedia.com · Wed Sep 09 23:45:02 GMT 2026

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि दिउँसो १ः१५ बजे बस्ने कार्यक्रम छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)