आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल
khabarhub.com · Wed Sep 09 23:58:48 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १० तारिख। भदौ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व आत्महत्या रोकथाम दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। कुनै परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। मन प्रशन्न हुनेछ। खर्चभन्दा आम्दानी धेरै हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)