अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
ratopati.com · Thu Jul 09 10:41:48 GMT 2026

काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाका कर्मचारीले कागजात सच्याएर अपाङ्गता परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौ संजय कुमार पाण्डेय, अपाङ्ग शाखामा कार्यरत कर्मचारी अम्बिका महतो खुलवट र सामाजिक सुरक्षा भत्ता लिने महेन्द्र राउत कुर्मीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)