‘देशमा खुसी हुन राति अबेरसम्म विश्वकप फुटबल हेर्नुको विकल्प छैन’
himalpress.com · Thu Jul 09 10:37:23 GMT 2026

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नभएको टिप्पणी गरेका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सय दिनमा सरकारले जनतालाई रुवाउने बाहेक खुसी हुने कुनै काम नगरेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)