चिकित्सा शिक्षा आयोगद्वारा ‘कोष सञ्चालन कार्यविधि’ पारित
dcnepal.com · Thu Jul 09 10:47:43 GMT 2026

काठमाडौं। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औं बैठक आज सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)