धान उद्योगमा ४९ लाख भ्रष्टाचार, सिरहाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा
arthasansar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा विष्णुपुर–१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत धान प्रशोधन उद्योग स्थापना गर्न संघीय सरकारको ५० प्रतिशत लागत साझेदारीमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सोही उद्योग स्थापना गर्ने बहानामा सरकारी अनुदान दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)