एसियाली खेलकुद : ई–स्पोर्ट्समा नेपालको छनोट
baahrakhari.com · Thu Jul 09 10:40:00 GMT 2026
काठमाडौं । नेपाल ई–स्पोर्ट्स संघ (नेसा) जापानको नागोयामा हुने २०औँ एसियाली खेलकुदअन्तर्गत हुने ई–स्पोर्ट्स प्रतियोगिताका लागि टिम नेपाल आधिकारिक रूपमा छनोट भएको छ । सन् २०२२ मा पनि सहभागी ई–स्पोर्ट्स यसपालि पुनः आधिकारिक पदक खेलका रूपमा समावेश हुनेछ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) र एसियन इलेक्ट्रोनिक स्पोर्ट्स फेडेरेसन (एईएसएफ)ले तय गरेको छनोट प्रक्रियाअनुसार एसियाका सबै राष्ट्रिय ई–स्पोर्ट्स महासंघहरूले आफ्ना देशका खेलाडी छनोट गर्न राष्ट्रिय छनोट प्रतियोगिता आयोजना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)