दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी, जीओ अटोमोबाइल्सको नयाँ योजना सार्वजनिक
shilapatra.com · Thu Jul 09 10:40:00 GMT 2026

गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ अटोमोबाइल्स प्रालिले एमजी कमेट ईभी खरिदलाई थप सहज बनाउने उद्देश्यले नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ ।
कम्पनीले अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँ किस्तामा एमजी कमेट ईभी खरिद गर्न सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)