फ्रान्स र मोरोक्को दोस्रो पटक विश्व कपमा भिड्दै
rajdhanidaily.com · Thu Jul 09 10:51:21 GMT 2026
सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल आज राति हुँदैछ। किलियन एम्बाप्पेको फ्रान्सले ‘जायन्ट किलर’ मोरक्कोको सामना गर्नेछ। यो खेल आज राति १ः४५ बजे बोस्टन स्टेडियममा हुने तय गरिएको छ।
फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले यस प्रतियोगितामा हालसम्म ७ गोल गरिसकेका छन्। मेस्सी ८ गोलसहित ‘गोल्डेन बुट’ को दौडमा अगाडि छन्। यदी एम्बाप्पेले यस खेलमा गोल गरे भने उनले मेस्सीलाई पछि पार्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)