बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
himalpress.com · Mon May 25 05:34:24 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)