आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने
khabarhub.com · Thu Jul 09 10:50:33 GMT 2026

काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सचित कोष व्यवस्थापन प्रणाली’ (सुत्र) आज मध्यरातदेखि बन्द हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)