सरकारको १०० दिनः सरकारी कार्यालयमा सक्रिय ४६६ बिचौलिया पक्राउ, १५ सय बढी राजनीतिक नियुक्ति खारेज
arthasarokar.com · Thu Jul 09 10:44:18 GMT 2026
काठमाडौँ । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह तथा डिजिटल शासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सरकारको १०० दिने प्रगति विवरण प्रस्तुत गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले तय गरेका अधिकांश कार्य योजना कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)