कुमारी बैंकद्वारा बाजुराका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
shilapatra.com · Thu Jul 09 10:49:00 GMT 2026

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाको गौमूल गाउँपालिकाका छवटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो गौमूल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा उक्त सहयोग प्रदान गरेको हो । बैंकका अनुसार कार्यक्रमको उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्नु, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु तथा गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउनु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)