पक्राउ पुर्जीविरुद्ध शेरबहादुर देउवाको रिटमा सर्वोच्चमा सुनुवाइ
barnanmedia.com · Mon May 25 05:32:26 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba ले आफ्नो नाममा जारी पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)