मौद्रिक नीतिले वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ : सिबिफिन
aarthiknews.com

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण र निजी क्षेत्रको मनोबल बढाउने दिशामा सकारात्मक सन्देश दिएको जनाएको छ।
सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय प्रणालीको सुदृढीकरण र समग्र आर्थिक सन्तुलन कायम गर्ने उद्देश्यसहित सन्तुलित मौद्रिक कार्यदिशा अवलम्बन गरेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)