कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
lokaantar.com

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी नियुक्त भएका छन् ।
प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा डा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्रध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्राडा सन्दीप श्रेष्ठ र निर्देशकमा सहप्राडा विनम्र विष्टलाई नियुक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)